८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ मध्ये २० नयाँ अनुहार 

अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशका प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्रबाट यसपालि २० नयाँ अनुहार निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फको २४ सिटमा चारजना पुराना प्रदेशसभा सदस्यहरू दोहोरिएका छन् । हुम्ला (ख) बाट मुख्यमन्त्री जीवनबहादुर शाही, डोल्पा (क)बाट वन तथा वातावरणमन्त्री वीरबहादुर शाही, सुर्खेत २ (ख) बाट माओवादीका विन्दमान विष्ट र सुर्खेत २ (क) बाट एमालेका यामलाल कँडेल दोहोरिएका हुन् ।

बाँकी २० नयाँ अनुहारहरू प्रदेशसभा सदस्यका रूपमा प्रवेश गर्दै छन् ।  

कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित नयाँ अनुहार

सुर्खेत १ (क) बाट काँग्रेसका खड्ग पोखरेल र सुर्खेत १ (ख) बाट माओवादीका कृष्ण जिसी

दैलेख २ (क) बाट काँग्रेसका घनश्याम भण्डारी र दैलेख २ (ख) मा एमालेका विनोदकुमार शाह

दैलेख १ (क) बाट काँग्रेसका पूर्णबहादुर खत्री र दैलेख १ (ख) बाट माओवादीका कृष्ण बिसी

सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा र (ख) मा काँग्रेसका सुरेश अधिकारी

रुकुम पश्चिम (क) बाट माओवादीका महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा

जाजरकोट प्रदेशसभा (क) मा काँग्रेसका बेदराज सिंह र प्रदेश (ख) मा काँग्रेसकै राजीवविक्रम शाह

कालिकोट (क) बाट माओवादीका दुर्गबहादुर रावत, (ख) बाट काँग्रेसका हिक्मतबहादुर विष्ट 

डोल्पा (क) बाट एमालेका शेरबहादुर बुढा

हुम्ला (क) बाट माओवादीका रनसिंह परियार

मुगु (क) बाट एमालेका जितबहादुर मल्ल र मुगु (ख) बाट माओवादीका मङ्गलबहादुर शाही

जुम्ला (क) मा स्वतन्त्र देवेन्द्रबहादुर शाही र जुम्ला (ख) मा एमालेका टेकराज पछाई ।

कर्णाली प्रदेशसभातर्फको निर्वाचनमा बहालवाला मन्त्री, निवर्तमान मन्त्री र प्रदेशसभा सदस्यहरू अधिकांशलाई पराजित गरी नयाँ अनुहार निर्वाचित भएर आएका हुन् । 

प्रतिक्रिया दिनुहोस