७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल

अ+ अ-

काठमाडौँ । चीनमा कोरोना भाइरसको नियन्त्रणका लागि लागू गरिएको लकडाउनसहितका कडा प्रतिबन्धात्मक उपायहरूसहितका नियमविरुद्ध भएको प्रदर्शन रोक्न स्थानीय अधिकारी सफल भएका छन्।

प्रदर्शन रोक्नका लागि प्रमुख सहरमा ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन्। प्रहरीको उपस्थितिका बाबजुद केही स्थानमा प्रदर्शनको प्रयास भएका थिए, तर ती सफल हुन सकेनन्।

यसअघि दुई दिनसम्म लगातार प्रदर्शन भएका थिए। बेइजिङ, सांघाईतसहितका प्रमुख सहरमा पनि प्रदर्शन भएको थियो।

प्रदर्शन नियन्त्रणमा लिने प्रयासस्वरूप सुरक्षा प्रशासनले स्थानीयसँग सोधपुछ तथा माबाइल फोनहरूको खोजी पनि गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

चीनमा प्रदर्शन नभए पनि विश्वका विभिन्न सहरमा रहेका चिनियाँहरूले भने प्रदर्शन जारी राखेका छन्। चीनमा शून्य(कोभिड नीतिअन्तर्गत कोभिड परीक्षण, क्वारेन्टिन तथा लकडाउनसहितका उपाय अपनाउने गरिएको छ।

पछिल्लोपटक उत्तर–पश्चिमी सहर उरुम्कीको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो। गएको बिहीबार भवनमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो।

उरुम्कीमा गएको अगस्टदेखि नै लकडाउन जारी छ। लकडाउनका कारण उद्धार प्रयास प्रभावित भएकाले सर्वसाधारणको ज्यान गएको प्रदर्शनकारीको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस