१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेकी चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताको ढुंगामुढा

अ+ अ-

काठमाडौँ । एमाले सांसद भगवती चौधरीको विजय जुलुसमा काँग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ। उनी सुनसरी ३ बाट निर्वाचित भएकी हुन्।

लगातार चुनाव जित्दै आएका काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी चौधरीको विजय जुलुसमा सवारमाथि काँग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेको एमालेको आरोप छ।

त्यहाँ दुवै पक्षबिच झडप भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ। सुनसरी ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस