६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता कायमै, पछ्याउँदै गुरुङ

अ+ अ-

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की पद्माकुमारी अर्यालले अग्रता बनाएकी छन् । 

 गल्याङ नगरपालिका-६ र ७  तथा भिरकोट-५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ६ सय १ मतले अगाडि छिन् । 

पछिल्लो विवरण अनुसार एमालेकी पद्माकुमारी अर्यालले २ हजार ३०४ मत प्राप्त गरेकी छन् भने अर्यालका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित पछ्याइरहेका छन् । 

 त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत प्राप्त गरेका छन् । 

स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो स्याङ्जा-२ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको थियो । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा-२, बाजुरा र दोलखामा गणना रोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस