७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमेर ढल्केका नेताबाट हैन युवाहरूको जोश र जाँगरले देश चल्छ : चन्द्र भण्डारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले उमेर ढल्केका र शारीरिक रूपमा पनि अशक्त भएका नेताहरूबाट देश नचल्ने बताएका छन्।

नेपाली काँग्रेस गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरूको जोश र जाँगरबाट समस्याहरू समाधान हुन सक्ने भन्दै युवा नेताहरूको नेतृत्व आउनुपर्नेमा जोड दिएका छन्।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ। यस्तै, जिल्लामा अधुरा तथा नयाँ विकास निर्माणका कामहरूलाई पूरा गर्ने गरी काम गर्ने पनि उल्लेख गरे।

गुल्मी जिल्लालाई विकास निर्माणले नमुना जिल्ला बनाउने गरी आफूले योजना बनाएको पनि उल्लेख गरेका छन्। यता गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकास र निर्वाचनमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस