९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाका ३ सामुदायिक विद्यालयले ल्याए स्कुल बस सञ्चालनमा

अ+ अ-

काठमाडौँ । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएका छन् ।

परिवर्तन गाउँपालिका-५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका-६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् । नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १-१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् ।

नेपाल राष्ट्रिय मावि मौलावोट र बालकल्याण मावि लिवाङ संघीय सरकारले छनोट गरेका नमुना विद्यालय हुन् भने नेपाल मावि कोटगाउँ लुम्बिनी प्रदेशले छनोट गरेको प्रदेश स्तरीय नमुना विद्यालय हो ।

बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय बचत भएको नेपाल राष्ट्रिय मावि मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए। बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।

रोल्पामा ४०७ सामुदायिक र २९ संस्थागत गरी ४३६ विद्यालय छन्, ती विद्यालयमा करिब ८५ हजार विद्यार्थी अध्ययन गर्छन् ।

प्रतिक्रिया दिनुहोस