२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिबन्धित चार बस्तुको आयात खुल्दै

अ+ अ-

काठमाडौँ । सरकारले चार बस्तुमा कायम राखेको आयात खुलाउने भएको छ । सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट मोटर साइकल, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात खुलाउन सक्ने अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दियो । 

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग गरेको राय अर्थमन्त्रीले स्वीकृत गरेका छन्’ ती स्रोतले भने, ‘अब वाणिज्यले भोलि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेछ ।’ 

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर वैदेशिक मुन्द्रा संचिती घट्न कम गर्न भन्दै वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा भदौ दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुर्कुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो । 

मदिराको हकमा भने प्रतिबन्ध लगाउने र खुलाउने खेल हुँदै आएको छ । निश्चित व्यापारी ग्रुपहरूले सरकारलाई प्रभावमा पार्दै स्टक सकिँदा खुलाउने र भरिँदा बन्द गराउँदै आएका थिए । पछिल्लो पाँच वर्षमा मात्रै करिब १५ अर्बको हाराहारीमा मदिरा आयात भएको छ । 

प्रतिक्रिया दिनुहोस