७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न मानव स्रोत विकास केन्द्रको अनुरोध

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

केन्द्रले पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो ।

केन्द्रले पत्राचार गर्दे कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यक्रम विद्यालयमा आइसिटी ल्याब तथा पुस्तकालय स्थापनाका लागि कार्यक्रम प्राप्त गर्ने विद्यालय विवरण अनुसार तोकिए बमोजिमको कार्यक्रम कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माणका लागि तराईमा भए २२ लाख ५० हजार, पहाडमा भए २५ लाख र हिमालमा भए २७ लाख ५० हजारका दरले र चारकोठे भवन निर्माणका लागि तराईमा भए ४५लाख, पहाडमा भए ५० लाख र हिमालमा भए ५५ लाखका दरले रकम दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस