१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोल्यान्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

अ+ अ-

काठमाडौँ । किलियान एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्यान्डलाई ३-१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। अल थुमामा रंगशालामा ओलिभर जिरुडले ४४औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

ओस्मान डेम्बेलेले ७४औं मिनेटमा दिएको पासमा पासमा उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पोलिस रक्षापंक्तिमाथि हाबी बनेका एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्सले अग्रता ३-० मा लम्ब्याएको थियो।

पेनाल्टी एरियामा उपामेकानोले बल ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए।

फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस