७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायु प्रदूषण बढेपछि सरकारद्वारा निजी पूर्वाधार निर्माणमा रोक

अ+ अ-

काठमाडौँ । बाक्लो तुवाँलो लागेर वायु प्रदूषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदूषण बढेपछि धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

दिल्लीका बासिन्दा हरेक जाडो याममा वायु प्रदूषणको समस्या खेप्दै आएका छन्। सवारी साधनले उत्सर्जन गर्ने धुँवा र कृषि सामग्री भित्र्याएपछि मलका लागि भन्दै खेतमा लगाइने आगोका कारण पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन्।

भारतको केन्द्रीय प्रदूषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको बताएको छ।

‘वायु प्रदूषणको सूचांक ३०० देखि ४ सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा हुनु हो,’ बोर्डले भनेको छ।

केन्द्रीय सरकारलेनै दिल्ली र छिमेकी सहरमा निर्माणसम्बन्धी काममा प्रतिबन्ध लगाउनुका साथै डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ। 

प्रतिक्रिया दिनुहोस