८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालकै गृह जिल्लामा एकीकृत समाजवादी तेस्रो

अ+ अ-

रौतहट । पार्टी अध्यक्ष माधवकुमार नेपालकै गृह जिल्लामा नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ तेस्रो भएको छ ।

प्रतिनिधि र प्रदेशसभाको समानुपातिक प्राप्त मतअनुसार नेकपा एकीकृत समाजवादी तेस्रो स्थानमा छ । पहिलोमा नेपाली काँग्रेस र दोस्रो नेकपा एमाले रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ काँग्रेसले ६५ हजार ८ सय ४५ मत पाएको छ । त्यस्तै एमालेले ३८ हजार ३ सय २७ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादीले ३२ हजार ७ सय मत मात्रै पाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ भने जिल्लामा एकीकृत समाजवादीले १-१ वटा सिट जितेको छ । रौतहट-१ मा गठबन्धनबाट उम्मेदवार बनेका पार्टी अध्यक्ष नेपाल ३३ हजार ५ सय ५२ मत पाई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस