११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

अ+ अ-

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको कार्यपालिका सदस्यहरूले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् ।

गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् ।

कार्यपालिका सदस्यहरूले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामा बुधबार तालाबन्दी गरेका हुन् ।

विशेष गाउँसभाको माग गर्दा वेवास्ता गरेको, अनुगमन समिति गठन नगरी आर्थिक अनियमितता गरेको, शिक्षा समिति गठन नगरी शिक्षक सरुवा गरेको, भदौदेखि अहिलेसम्म एउटा पनि बैठक नबोलाइएको जस्ता बुँदाहरू उल्लेख गरी तत्काल यी मागलाई सम्बोधन गर्न माग गरिएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत काम गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस