७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णनगर नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सञ्चालन

अ+ अ-

काठमाडौँ। कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकलाई उनीहरूको घर दैलोमै नगरको सेवा प्रवाह गरेको छ ।

नगरपालिकाका शाखाहरूबाट प्रवाह हुने सेवाहरू जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरी वडा कार्यालयबाट नगरको सम्पूर्ण सेवाहरू प्रवाह गरेको हो ।

एकीकृत घुम्ती शिविरको सुरुवात गर्दै नगर प्रमुख रजतप्रताप साहले जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको बताए ।

नगरपालिकाले सोमबार एकीकृत घुम्ती शिविर नगरको वडा नं. १२ बाट सुरुवात गरेको छ । वडा कार्यालयमा नगरपालिकाका सबै शाखाहरूबाट हुने काम कारबाही वडाबाट प्रवाह गरेको हो ।

एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस