९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सट्टेबाजी रकम राख्नेको बैंक खाता रोक्का हुने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमार्फत जुवा तथा बाजीलगायतका कार्यमा संलग्न हुनेहरुको बैंक खाता र मोबाइल वालेटलगायतका कारोबार रोक्का गर्ने चेतावनी दिएको छ ।

बुधबार राष्टबैंकले सूचना जारी गरेर यस्ता कार्यहरु गैर कानूनी भएको भन्दै यस्ता प्रकृतिका कारोबारमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

राष्ट्र बैंकले बैंकबाट इजाजतर अनुमतिप्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोवाइल वालेटलगायतका माध्यामबाट हुन नदिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस