१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको मुख्यमन्त्रीमा काँग्रेस नेता शाहको दाबी

अ+ अ-

काठमाडौँ । काँग्रेसका केन्द्रीय सदस्य रहेका राजीवविक्रम शाहले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुकमा आफू मुख्यमन्त्रीको दाबीसहित कर्णाली प्रदेशसभामा संसदीय दलको नेताका लागि मैदानमा उत्रिने बताएका हुन्। 

मुख्यमन्त्री बन्नका लागि संघीय संसद छाडेर जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा काँग्रेसका उम्मेदवार शाह कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका थिए। 

शाहले आफू मुख्यमन्त्रीको दाबी रहेको मुख्यमन्त्रीबाट बाहिरिएको समाचारमा कुनै सत्यता नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। त्यसो भएर म यस पटक नेपाली काँग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रूपमा मैदानमा उत्रने तयारीमा छु।’ उनले भनेका छन्,‘ कुनै पनि हल्लाको नलाग्न र शङ्का नगर्न हुन सविनय अनुरोध गर्दछु।’

कर्णाली प्रदेशमा नेपाली काँग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र शाहले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । शाही र शाह दुवै नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरू हुन्। 

प्रतिक्रिया दिनुहोस