१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दननाथमा पर्यटकको आगमन ८० प्रतिशतले घट्यो

अ+ अ-

जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। चालू आर्थिक वर्ष देखि यहाँ आउने पर्यटक घट्न थालेका हुन्।

चन्दननाथ गुठी समितिको तथ्यांकअनुसार अघिल्ला वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्दो क्रममा देखिन्थे । तर अहिले ओरालो लागेको चन्दननाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए। चिसो बढ्दै जानू,बाटो गुणस्तरीयता नहुनु र हवाई यात्रामा समस्याका कारण पर्यटक आउन नसकेको उनले तर्क गरे।

चालू आर्थिक वर्षको अहिलेसम्म २ हजार ५ सय पर्यटकले चन्दनाथ मन्दिरको अवलोकन गरेका छन्। गत वर्षको तथ्यांक हेर्ने हो भने २० हजार पर्यटकले चन्दनाथ मन्दिरमा दर्शन पुगेका थिए। कर्णाली सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरे पश्चात राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटक जुम्ला पुग्थे ।

आचार्यले भने धेरैजसो विदेशी दर्शन गर्न आउथे, चन्दननाथको इतिहासबारे बुझ्ने, थेसिस गर्न विदेशीहरु अवलोकन गर्न आउने गरेका थिए, तर पछिल्लो समयमा निकै घट्दै गएको छ । आन्तरिक पर्यटक पनि त्यति राम्रो आउदैनन्।

प्रतिक्रिया दिनुहोस