७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश प्रमुखलाई आज आयोगले प्रतिवेदन बुझाउँदै

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाउँदै छ ।

आयोगले बागमती प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण शनिवार दिउँसो १ बजे प्रदेश प्रमुख शर्मा समक्ष बुझाउन लागेको हो ।

बागमती प्रदेशको निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनबाट बागमती प्रदेशमा ७ वटा दलको प्रतिनिधित्व रहने भएको छ । सोहिअनुसार बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएको प्रतिवेदन आयोगले तयार पारेको छ ।

शनिवार प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसंगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला हुनेछ ।

प्रतिक्रिया दिनुहोस