१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माया लुहारको हत्याको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारी

अ+ अ-

काठमाडौँ । बैतडीमा २१ वर्षीया माया लुहारको हत्या गरेको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अनुसन्धान सकेर सोमबार जिल्ला अदालत बैतडीमा प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

उनले भने, ‘पर्सीसम्म प्रतिवेदन पुरा गरेर अदालतमा पठाउँछौँ, घाइतेको घटना विवरण कागज प्राप्त भएपछि अनुसन्धान पुरा हुन्छ ।’ गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंलमा २१ वर्षीय माया लुहार मृत अवस्थामा फेला परेकी थिइन्। उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।

त्यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार पनि घाइते अवस्थामा फेला परेकी थिइन्। उनको पनि घाँटीमै रेटिएको अवस्थामा घाइते फेला परेकी थिइन्। मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका–४ शैलेडाका हुन्। उनीहरू १३ गते बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरु गरेको थियो।

यसमा सशस्त्र प्रहरीका जवान भरत कोलीको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाका अनुसार हत्या आरोपित भरत कोलीलाई निलम्बन गरिएको छ।

प्रहरीले पक्राउ गरेकै दिनबाट लागु हुने गरी उनलाई निलम्बन गरिएको उनले जानकारी दिए। अदालतले फैसला गरेअनुसार निलम्बनपछि उनलाई बर्खास्त गरिनेछ। हाल यस घटनाको अनुसन्धान जारी नै छ।

प्रतिक्रिया दिनुहोस