१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयमा एक महिनादेखि तालाबन्दी, सबै गतिविधि ठप्प

अ+ अ-

काठमाडौँ । स्थापनाकालदेखि आफ्नो स्वार्थ पूर्तिका लागि कहिले पदाधिकारीको उक्साहटमा कहिले विद्यार्थी, कर्मचारी र प्राध्यापकले आफ्ना माग पूरा गराउने नाममा पटक-पटक तालाबन्दी गर्दै आएको पूर्वाञ्चल विश्वविद्यालय अहिले पनि तालाबन्दीकै कारण एक महिनादेखि ठप्प छ ।

विगतमा केही पदाधिकारीले आफ्नो माग पूरा गराउन विद्यार्थी र कर्मचारीलाई परिचालन गरेर यो विश्वविद्यालयमा पटक-पटक तालाबन्दी गरेको इतिहास छ । पूर्वाञ्चल विश्वविद्यालयमा एक महिनादेखि तालाबन्दी, सबै गतिविधि ठप्प छ ।

मोरङको सुन्दर हरैँचाको गोठगाउँमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति र रजिस्टारको कार्यकक्षसहित केन्द्रीय कार्यालयका सबै निकायमा प्राध्यापक सङ्घले मंसिर १ गते लगाएको ताला मंगलबारसम्म नखुल्दा विश्वविद्यालयको आर्थिक, प्रशासनिकलगायत सबै क्षेत्र ठप्प छ ।

तालाबन्दीका कारण विश्वविद्यालयको केन्द्रीय कार्यालयका कर्मचारी विराटनगरको पुष्पलाल चोकमा रहेको आफ्नै आङ्गिक क्याम्पस जनता क्याम्पसमा एक महिनादेखि हाजिर गर्दै घर फर्कने गरेको कर्मचारी प्रशासन प्रमुख सुकेश कर्णले बताए । उनका अनुसार तालाबन्दीका कारण कर्मचारीले मंसिर महिनाको तलबभत्ता समेत खान पाएका छैनन् ।

विश्वविद्यालय पदाधिकारीको दबाबमा नेपाल प्राध्यापक सङ्घले पूर्वाञ्चल विश्वविद्यालयको नवनिर्वाचित प्राध्यापक सङ्घलाई मान्यता नदिएको भन्दै विश्वविद्यालयको प्राध्यापक सङ्घले मंसिर १ गते उपकुलपति प्रा।डा। यादव कोइराला र रजिस्टार निलमणि पोखरेलको कार्यकक्षमा र मंसिर ९ गते केन्द्रीय कार्यालयका सबै निकायमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस