८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवसहित ११ कर्मचारीको सरुवा 

अ+ अ-

काठमाडौँ । उपसचिव सहित ११ कर्मचारीको सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको माग अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिव, आठ अधिकृत र एक नासुसहित कर्मचारीको सरुवा गरेको हो । 

अख्तियार स्रोतबाट प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार प्राविधिक उपसचिव रेनु शाक्य उपसचिव विजय राज पौडेल, शाखा अधिकृत द्वय सञ्जय बहादुर स्याङताङ र जीवन निरौला, नापी अधिकृत शालिग्राम लम्साल, विवेक तिवारी, गोपालकृष्ण खर्बुजा र सुरेश श्रेष्ठ, इन्जिनियर कृष्ण थापा, शाखा अधिकृत सुनिता तुम्बाहाङफे र नासु नैन बहादुर कार्कीको सरुवा भएको हो । 

जसमध्ये उपसचिव शाक्य, शाखा अधिकृत स्याङताङ र तुम्बाहाङफे, नापी अधिकृत लम्साल र तिवारीलाई अख्तियार वा अन्तर्गतको कार्यालयमा सरुवा गरिएको हो भने उपसचिव पौडेल, शाखा अधिकृत निरौला, नापी अधिकृत द्वय खर्बुजा र श्रेष्ठ, इन्जिनियर थापा र नासु कार्कीलाई आयोगबाट अन्यत्र सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस