७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामचन्द्र पौडेल र माधवकुमार नेपाल मध्ये एक जनालाई राष्ट्रपति बनाउनु पर्छ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादीका नेता जनार्दन शर्माले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मध्ये एक जनालाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन् ।

संसद भवनमा पत्रकारसित कुरा गर्दै उनले शीर्ष राजनीतिक व्यक्तित्वलाई नै राष्ट्रपति बनाउने गरी छलफल भइरहेको बताए ।

उनले भने, ‘नाम त सबैको आइहाल्छ, राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बनाउनु पर्छ भन्ने गठबन्धन दलमा छलफल भएको छ । मैले देखेका दुई वटा पात्र हुनहुन्छ, नाम भनेँ भने गाली गर्नुहोला ?’

नाम भन्नुस् न भन्नुस् भन्दै पत्रकारले आग्रह गरेपछि शर्माले भने, ‘रामचन्द्र पौडेल र माधव नेपाल ।’

यसअघि तोकिएको समयमा सरकार बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘बन्छ ।’ कसको नेतृत्वमा सरकार बन्छ भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले ठट्यौली जवाफ दिए, ‘हुनेवाला प्रधानमन्त्रीको ।’

हुनेवाला प्रधानमन्त्री को हो ? भनेर सोधेको अर्को प्रश्नमा शर्माले भने, ‘मेरोतर्फबाट प्रचण्ड, गठबन्धनले को भन्छ त्यो पछि थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस