८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

अ+ अ-

दाङ । घोराही तुलसीपुर सडकखण्डमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। मोटरसाइकल चालक युवक घाइते भएका छन्।

मृतक युवतीको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमकाअनुसार शुक्रबार अपराह्न करिब साढे ४ बजेतिर बसले मोटरसाइललाई ठक्कर दिएको हो।

घोराही उपमहानगरपालिका १६ सर्रामा तुलसीपुरबाट घोराही आउँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घाइते खड्काको उपचार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ​भइरहेको छ। ठक्कर दिने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस