१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० लाख रुपैयाँ फिरौती माग्ने युवक पक्राउ

अ+ अ-

काठमाडौँ । दस लाख रुपैयाँ फिरौती माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्स्ट्रक्सनमा काम गर्ने राजकुमार साहलाई ज्यान मार्ने धम्की दिँदै १० लाख रुपैयाँ माग गर्दै आएका एक युवकलाई धनुषाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताए।

निरीक्षक साहका अनुसार कन्स्ट्रक्सनमा काम गर्ने साहलाई मण्डलले दस लाख दिन, नदिएमा ज्यान मार्ने धम्की दिँदै आएका थिए। 

मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस