११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस इतर समूहको बैठक बालुवाटारमा जारी

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु बैठक जारी छ।

बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकटबारे छलफल गर्न कोइराला र महामन्त्री गगन थापासहितका नेताहरु छलफलमा जुटेका हुन्।

यस्तै बैठकमा उपसभापति धनराज गुरुङ, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी छन्। समसामयिक राजनीतिक घटनाक्रम, प्रदेशमा संसदीय दलको नेता चयनलगायत बारेमा छलफल केन्द्रित छ।

केन्द्रीय समितिको बैठकका एजेन्डामाथि पनि छलफल भइरहेको एक नेताले जानकारी दिए। पार्टीभित्रको समस्या समाधानका लागि पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस