९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

टेन्डर आह्वान गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्र प्रसाद घिमिरे, इन्जिनियर, निर्माण सेवाका प्रोप्राइटरहरूसमेत ७ जना उपर विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

बोलपत्र मूल्याङ्कन समितिले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम बोलपत्र परीक्षण नगरी अधिकृत घिमिरे, इन्जिनियर मोहम्मद नुरुल हुसेन खाँ, ए.आर.के. निर्माण सेवाका प्रोप्राइटर कमलेश प्रसाद बर्मा (कोहार), नवीन निर्माण सेवाका प्रोप्राइटर जय प्रकाश लाल श्रीवास्तव, दुबे जी निर्माण सेवाका प्रोप्राइटर अशोक कुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र सन्दीप तिवारी भन्ने सन्दीप कुमार त्रिपाठीको मिलेमतोमा सबभन्दा बढी कबोल अङ्क रहेको निर्माण सेवाको विओक्यु बोलपत्र खोल्नु भन्दा अगाडिको अवधिमा परिवर्तन गराई एकभन्दा बढी व्यक्तिले अङ्क र अक्षर लेखी लेखाई बोलपत्रदाताको दस्तखत महलमा अर्कै दस्तखत गराई फर्मको छाप महलमा अर्कै छाप लगाई उक्त विओक्युको कबोल रकमको अङ्क महलमा केरमेट एवं मुचुल्कामा अङ्क र अक्षरमा केरमेटसमेत गरी सहीछाप नगरेको कैफियत जनाई उक्त निर्माण सेवाको बोलपत्रलाई अयोग्य ठहर गरी उक्त ठेक्काको न्यूनतम रकमभन्दा थोरै कबोल अङ्क रहेको ए.आर.के.निर्माण सेवालाई ठेक्का दिई रु. ४३,७३,०००।- राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । 

प्रतिक्रिया दिनुहोस