काठमाडौँ । स्वास्थ्य सेवा विभागले ४०५ कर्मचारीको स्तरवृद्धि गरेको छ । नर्सिङतर्फका ती कर्मचारीलाई अनमी चौथो सहायकबाट सीअनमी सहायक पाँचौँ तहमा बढुवा गरिएको हो ।
बिहीबार विभागले बढुवा भएका कर्मचारीको सूची प्रकाशित गरेको छ ।
सूची