८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान उत्पादन वृद्धि, पोहोरभन्दा साढे ३ लाख मेट्रिक टन धेरै

अ+ अ-

काठमाडौँ । यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गएको वर्षभन्दा यो वर्ष साढे तीन लाख मेट्रिक टनले धान उत्पादन बढेको हो ।

मन्त्रालयले आज बिहीवार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन हुने देखिएको छ । यो परिमाण गएको वर्षभन्दा तीन लाख ५५ हजार आठ सय ४७ मेट्रिक टनले धेरै हो । आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो ।

यो वर्ष प्रतिहेक्टर उत्पादकत्व तीन दशमलव ७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गएको वर्षको भन्दा छ दशमलव ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको वर्षभन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । 

प्रदेश १ मा १३ लाख ३६ हजार ५७, मधेस प्रदेशमा १३ लाख ८८ हजार आठ सय ४१, बाग्मती प्रदेशमा पाँच लाख चार सय ४६, गण्डकी प्रदेशमा तीन लाख ९१ हजार एक सय २१, लुम्बिनीमा ११ लाख ५१ हजार तीन सय १३, कर्णालीमा एक लाख २९ हजार चार सय ७३ र सुदूरपश्चिम प्रदेशमा पाँच लाख ८९ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस