९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियामा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई जति सक्दो चाँडो शव ल्याउनका लागि सहजीकरण गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। र, मुख्य सचिवज्युलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।’

कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे फसेका थिए । त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए ।

त्यसपछि १२औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । होटलमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो । यस घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेको संयोजक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस