७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजपा अध्यक्ष प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

अ+ अ-

काठमाडौँ । पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आम जनता पार्टी (आजपा) मा आबद्ध भएका छन्। मानन्धर पूर्व सहरी विकासमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आजपामा आबद्ध भएका हुन्।

आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले पूर्वसहमतिअनुसार मानन्धर आजपामा सङ्गठित रूपमा अगाडि बढ्ने जानकारी दिए। मानन्धरले आफ्नो साथ प्रभु शाहलाई रहेको जानकारी दिए।

‘सरकारमा मन्त्रीमण्डल विस्तार कुन हिसाबले हुन्छ सोही बमोजिम अगाडि बढ्छु। अहिलेलाई मेरो उहाँ माथि समर्थन र साथ छ,’ मानन्धरले भने।

माछापोखरीस्थित निवासमा पुगेका अध्यक्ष शाह र मानन्धरले एक अर्कालाई खादा लगाएका थिए। मानन्धर र साह नेकपा एमालेबाट बाहिरिएका नेता हुन्।

प्रतिक्रिया दिनुहोस