७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित डिएसपी केसीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले निलम्बित डिएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले बुटवल पुगेर कामसमेत थालेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखबाट सरुवा हुनु अघिल्लो दिन केसी ३५ तोला सुन र २५ लाख रुपैयाँ बराबरको नगद र चेकसहित पक्राउ परेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सुरुमा ब्युरोले बुटवलका खिलेन्द्र सिंह जिसीलाई एक रिपोर्टबाट नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले बताएका छन्।

सिआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो ।

केसी निलम्बित भएपनि फौजदारी कसुरमा मुद्दा नचलाएको भन्दै प्रहरी प्रधान कार्यालयको आलोचना भइरहेको छ । प्रहरी प्रधान कार्यालयले भने छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ ।

सम्बन्धित समाचार : घुस बार्गेनिङ गरेको उजुरी परेपछि डिएसपी केसीमाथि छानबिन

सम्बन्धित समाचार : डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

सम्बन्धित समाचार : डिएसपी केसी निलम्बित

प्रतिक्रिया दिनुहोस