१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अ+ अ-

काठमाडौँ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, वाम एकतालगायतका विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने नदिने निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पिएको थियो । सोही अनुसार निर्णय गर्न पार्टी केन्द्रीय सचिवालय बैठक बसेको हो ।

बुधबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालबीच भएको भेटमा प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस