१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीको हरिवनमा फेरि मतगणना गर्न आदेश

अ+ अ-

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनालाई रद्द गरी माघ २० गतेभित्र पुनः मतगणना गर्न अदालतले आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

शुक्रबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो।  

निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार यहाँबाट वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की एक मतले निर्वाचित भएका थिए।

निर्वाचन आयोगका अनुसार कार्कीले ३७९ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टीकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन्।

थापाले मतगणनामा धाँधली गरिएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग गर्दै रिट दायर गरेका थिए। रजिष्ट्रार अधिकारीका अनुसार मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिनेछ।

प्रतिक्रिया दिनुहोस