७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला समन्वय समिति कैलालीका प्रमुखको निधन

अ+ अ-

धनगढी । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ।

मिर्गौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिबार काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाडौँ गएका थिए।

उनको शनिबार दिउँसो १ बजे उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको हो। नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए। उनी गौरीगङ्गा नगरपालिकाका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस