९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदीप पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताएका छन्। उनले विचार र सिद्धान्तमा दूरी भएकाहरूसँग गठजोड गरेर सत्ता प्राप्ति प्राथमिकतामा राख्न नहुने बताए।

उनले भने, ‘सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो । विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होइन।’ उनले अस्वभाविक गठबन्धन गर्ने विषय अशोभनीय हुने पनि बताए।

‘आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो हो,’ उनले भने। पछिल्लो समय काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भएको थियो।

तर काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव काँग्रेसले कसैलाई नराखेको अभिव्यक्ति दिइसकेका छन्।

काँग्रेसभित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवाज उठिरहेको छ। शनिबार भएको संसदीय दल बैठकमा पनि सशक्त प्रतिपक्षको भूमिकामा रहनुपर्ने आवाज उठेको थियो।

प्रतिक्रिया दिनुहोस