९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनवटा प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो ।

प्रधानमन्त्री निकट एक नेताका अनुसार कर्णाली प्रदेशबाट माओवादीका राजकुमार शर्मा, बाग्मती प्रदेशबाट सालिकराम जमरकट्टेले र सुदूरपश्चिमबाट खगराज भट्टले दाबी गरेका छन् । यस्तै माओवादीले आलोपालोमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले पाउन सक्ने बताएको छ । 

यस्तै नेकपा एमालेले प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पाउने निश्चित भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले आलोपालो चलाउने गरी सहमति जुट्न सक्ने सम्भावना रहेको छ । सातै प्रदेशको मुख्यमन्त्री आइतबार बेलुकासम्म टुङ्गो लाग्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस