१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० लाख मानिसको असन्तुष्टि हटाउन विश्वासको मत माग्दै छु : प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० लाख मानिस मुख्य राजनीतिक दलसँग असन्तुष्ट छन् भन्ने कुरा स्वीकार गर्दै त्यो असन्तुष्टि हटाउन विश्वासको मत मागेका छन् ।

संसद्को रोष्ट्रममा उभिएर उनले जनताको असन्तुष्टि छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर असन्तुष्टि हटाउन आफूले विश्वासको मत मागेको बताए ।

“५० लाख मानिस हामीसँग असन्तुष्ट छन् भन्ने कुरा लुकाएर होइन । मानिसहरू हामीसँग असन्तुष्टि छ र त्यसमा सुधार गर्नुपर्छ भनेर विश्वासको मत माग्दै छु,” प्रचण्डले भने, “हामीले समस्या लुकाएर होइन समस्यालाई स्वीकार गर्दै त्यसको समाधान खोज्नुपर्छ ।”

उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आशातीत काम गर्न नसक्नु र सेवा प्रभावहरूलाई जनतामैत्री बनाउन नसक्ने कारणले जनतामा असन्तुष्टि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस