२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । बुधवार प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत चैत १९ र २०७९ असार १३ गते लिखित परीक्षा गरेको थियो । बाजुराका लागि ७३ जनाको लागि विज्ञापन गरिएकोमा लिखित परीक्षामा ६५ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै अछाममा १४० सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। परीक्षामा १९० जना सहभागी थिए।

त्यस्तै डोटीमा १४८ सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। डोटीबाट ३०९ जनाले लिखित परीक्षा अन्तर्गत विषयगत परीक्षा दिएका थिए । ७६ सिटका लागि विज्ञापन गरिएको कञ्चनपुरमा ८० जना पास भएका छन्। परीक्षामा २१८ जना सहभागी थिए।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई माघ १८ गतेदेखि २२ गतेसम्म अन्तरवार्ताको लागि बोलाइएको छ । आयोगले यसअघि निमावि र मावि तहको नतिजा प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस