काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरिएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलको शपथग्रहण कार्यक्रम भएकाले १ घण्टाको लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सुदूरपश्चिममा आज सभामुख चयनका लागि चुनाव हुँदैछ।