७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्देशन कार्यान्वयनको अवस्था अध्ययन गर्न दिगो विकास समितिद्वारा उपसमिति गठन

अ+ अ-

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था अध्ययन गर्नका लागि उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले समितिका सदस्य महेशकुमार महराको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको हो ।

समितिबाट गत आर्थिक वर्ष ०७८-०७९ सम्म भएका निर्णय र निर्देशनको कार्यान्वयन अवस्थाको बारेमा अध्ययन गरी १ महिनाभित्र समिति समक्ष प्रतिवेदन पेस गर्न राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५२ को उपनियम ५ बमोजिम उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा नन्दा चपाईं र शारदादेवी भट्ट रहेका थिए ।

बैठकले समितिको बैठक एवं काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि समिति सभापति पन्थको संयोजकत्वमा परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णय भएको छ । समितिको सदस्यमा कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, सिंगवहादुर विश्वकर्मा रहेका छन् ।

समितिको गत आर्थिक वर्ष ०७८-०७९ सम्मको निर्णय र निर्देशनको कार्यान्वयन अवस्थाको अध्ययन सम्बन्धमा र विविध कार्यसूचीमा छलफल भएको छ । बैठकमा समितिको स्थापनादेखि गत आर्थिक वर्ष ०७८-०७९ सम्म समितिबाट भएका निर्णय र निर्देशनको कार्यान्वयन अवस्थाको बारेमा अध्ययन गर्ने सम्बन्धमा र विविध विषयमा छलफल पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस