६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने महासङ्घको तयारी 

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले  ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको मेला कोरोना महामारीको कारण विगतका दुई वर्ष स्थगित भएको थियो ।

व्यापार मेलामा ३०० बढी स्टल रहनेछन् । चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने महासङ्घले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बताए ।

मेलाको मुख्य आकर्षण हस्ताकला उत्पादन रहने महासङ्घको भनाइ छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा आदि छुट्टाछुट्टै स्टल राखिनेछ ।

मेलामा स्वदेशी तथा विदेशी गरी करिब ५० हजार जनाले अवलोकन गर्ने महासङ्घले जनाएको छ ।

मेलाले अर्थतन्त्र चलायमान बनाउने महासङ्घले विश्वास लिएको जनाएको छ । मेला आगामी चैत २ गतेदेखि ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस