८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवाहरूलाई नेपालमै रोजगारी दिने अहिलेको सरकारको लक्ष्य’

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले युवाहरूलाई नेपालमै रोजगारी दिन सक्नु नै अहिलेको राजनीतिक परिवर्तनको लक्ष्य भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनमार्फत जनताको जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो सरकारको नेतृत्व प्रचण्ड जीले गर्नुभएको छ। त्यो सरकारमा म आफैँ छु। त्यसको एउटा मात्रै उद्देश्य छ। सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउनु।’

जनतालाई सहज सेवा दिने काममा अहिलेहरू आफूहरू केन्द्रित भएको बताए। सिङ्गो देशलाई समृद्धिको दिशामा फड्को मार्ने कार्यभार पुरा गर्नु अहिलेको सरकारको कर्तव्य भएको बताए।

प्रतिक्रिया दिनुहोस