९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका एक युवकको भारतमा विभत्स हत्या

अ+ अ-

धनगढी । भारतमा एक जना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो।

कैलालीको लम्की चुहा नगरपालिका–६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर विकको हत्या गरिएको हो। पुस २६ गते कमलको विभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्।

छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्।

उनले माघ १ गते भारतको महाराष्ट्र रायगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्। हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक नाताले मृतकका भाइ पर्छन्। उनीहरू त्यहाँ एउटै होटलमा काम गर्थे।

छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत गएर किटानी जाहेरी दिएको मृतककी आमाले बताइन्। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस