१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यतीको विमान दुर्घटना अध्ययनका लागि आएको फ्रान्सेली टोली पोखरामा

अ+ अ-

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली पोखरा पुगेको छ ।

टोली दुर्घटना स्थलमा पुगेको हो । विमान निर्माता कम्पनीका तर्फबाट अध्ययनका लागि आएको नौ सदस्यीय विज्ञ टोली घटनास्थल पुगेको बताइएको छ ।

टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै उडानको प्राविधिक पक्षमा काम गरिरहेकाहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ । दुर्घटनाको कारण पत्ता लगाएर टोलीले विमानको प्राविधिक समस्या हो वा मेन्टिनेन्समा ध्यान नदिएको भन्ने निर्क्योल गर्नेछ ।

एटीआर–७२ विमान नेपालमा पहिलो पटक दुर्घटना भएको हो । विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो राख्दै आफैँ अनुसन्धान थालेको हो ।

नेपाल सरकारले दुर्घटनापछि पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग बनाएको छ । आयोगले पनि पोखरामै काम गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

गएको आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको विमान सेती नदीको खोचमा खसेको थियो । विमानमा ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस