७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर आचार्यले हटाए स्वकीय सचिवबाट भतिजलाई

अ+ अ-

काठमाडौँ । पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रूपमा काम गर्दै आएका थिए ।

मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको भन्दै आलोचना भएको थियो ।

ऐनले मेयरले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था भएकोमा शाखा अधिकृत सरहको पदमा भतिजलाई नियुक्त गरेका थिए ।

मेयरले स्वकीय सचिव नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि प्रमुख प्रशासकीय अधिकृत बुधबार बाहिर भएकाले बिहीबार मात्र पत्र थमाइने उनको सचिवालयले जनाएको छ ।

लामालाई कानुन अनुसार नै सचिवालय प्रमुखका रूपमा नियुक्त गरिएको मेयरको सचिवालयले जनाएको छ । लामा एकीकृत समाजवादी पार्टीको युवा सङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुन् । लामा पनि मेयर आचार्यसँगै एमाले त्यागेर एकीकृत समाजवादीमै आबद्ध भएका हुन् ।

प्रतिक्रिया दिनुहोस