८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा राष्ट्रपति निवासका ४० सैनिक हटाइयो

अ+ अ-

ब्राजिल । ब्राजिलमा गत जनवरी ८ मा सरकारी भवन तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको भन्दै ४० जना सैनिकलाई हटाइएको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले कर्तव्यपालन गर्न अक्षम भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० सैनिकलाई हटाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

लुलाले सरकारी भवनमा आक्रमण गर्न सुरक्षा बलका सदस्यहरूको संलग्नता रहेको आरोप पनि लगाएका छन्।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सो नारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा धावा बोलेका थिए।

तीमध्ये ३९ जनालाई मुद्दा चलाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस