काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफ्नो पार्टीले पाउने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै बानेश्वरमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘उपसभामुखमा हाम्रो पार्टीले पाउने सहमति छ । अब भोलि दलको बैठकले तय गर्छ ।’
संविधानअनुसार अब उपसभामुख महिला हुनुपर्नेछ ।
हेर्नुहोस उपसभामुख निर्वाचनको कार्यतालिका
