६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाधिकृत व्यक्ति प्रवेश गराई काम गराएको भन्दै कर्मचारी सङ्घको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी सङ्घले कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेश गरी काम गरेको भन्दै सत्य तथ्य पत्ता लगाउन माग गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले नै अनाधिकृत व्यक्तिलाई दैनिक काममा लगाएको सङ्घको भनाइ छ ।

उक्त विषयमा सत्य/तथ्य पत्ता लगाउन माग गरिएको छ । नेप्सेका एक कर्मचारीका अनुसार पहिले बाहिरबाट करारमा राखिएका कर्मचारीलाई पुन काम गराउन दिइएको छ ।

उनी दैनिक कार्यालयमा आउने गरेका छन् । ती करारका कर्मचारीले पहिले नै राजीनामा दिएर बाहिरिएका थिए । तर, पछिल्लो समय दैनिक रूपमा अनाधिकृत रूपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस