८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिला नेत्रीलाई चेली नभनियोस्’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेत्रीलाई चेली नभन्न आग्रह गरेकी छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा उनले महिलाप्रति आत्मीयता नै देखाउने भए ५० प्रतिशत महिला सदनमा पठाउन आग्रह गरिन् ।

‘यो सदनमा धेरै चोटि सुनियो, चेली । महिलाहरू, महिला नेत्रीलाई चेली भनेपछि पुरुषलाई चेला भनेका सुनेका छौँ ? छैनौँ । मेरो आह्वान छ– महिला नेत्रीलाई चेली नभनियोस्,’ उनले भनिन् ।

उनले भष्टाचारीलाई कारबाही गर्न आयोग बनाउने कुरा भइरहेको भन्दै छिट्टै गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस