९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

अ+ अ-

बेइजिङ । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग सम्बन्धित फोटाहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ। सो स्टेशन पृथ्वीभन्दा करिब ४ सय किलोमिटरको उचाइमा रहेको छ ।

अन्तरिक्ष यात्री फेइ जुनलङ, देङ छिङमिङ र झाङ लुले खिचेका २१ वटा तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्।

पर्दर्शनीमा राखिएका फोटाहरू नोभेम्बर २०२१ मा सुरु भएको ‘ग्लोबल लेन्स अन टियाङगोङ’ नामक परियोजनामा विभिन्न स्रोतहरूबाट सङ्कलन गरिएका लगायतका छन्। यस परियोजनाले पेशेवर फोटोग्राफरहरू, खगोल विज्ञानमा जिज्ञासा राख्नेहरू र युवाहरूको व्यापक ध्यानाकर्षण गरेको छ ।

तियाङगोङ अन्तरिक्ष स्टेशनमा प्रदर्शित तस्वीरहरू गत वर्ष नोभेम्बर २९ मा शेन्झाउ-१५ मिसनसँगै प्रक्षेपण गरिएको थियो।

शेन्झाउ-१५ मिसनले अन्तरिक्ष स्टेशन निर्माणलाई अन्तिम चरण दिने र यसको प्रयोग र विकासको कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस