९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी बलद्वारा रक्तदान

अ+ अ-

डोटी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर दिपायलले बुधबार एक कार्यक्रमको आयोजना गरी रक्तदान गरेको छ ।

२२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा जिल्लामा हुने गरेको रगत अभावमा केही सहजता होस भन्ने हेतुले ब्यारेकभित्र रक्तदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर दिपायलमा प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।

दिवसको अवसरमा ब्यारेकभित्र सञ्चालन भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको समेत प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

जिल्ला अस्पताल डोटीको प्राविधिक टिमको सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान गरेको रगत जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।

डोटी जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालहरूमा आपतकालिन अवस्थामा रगत चाहिएमा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट नै रक्तदान गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस